अपराध

आफ्नै मालिक दम्पतीको हत्या गर्ने एक जना १४ वर्षपछि पक्राउ

काठमाडौं - आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घटनाको १४ वर्षपछि आइतबार बाँकेस्थित ...

पोर्न वेबसाइट बनाई किशोरीको अश्लिल भिडिओ अपलोड गर्ने पक्राउ

काठमाडौं - आफैंले बनाएको पोर्न वेबसाइटमा १७ वर्षीया किशोरीको अश्लिल भिडिओ अपलोड गर्ने एक जनालाई साइबर ब्युरोले पक्राउ गरेको छ। ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।उनले ‘ब्लुसंसार डट कम’ नामको पोर्न बेवस ...

ठगीकाे आरोपमा ‘ज्योतिष’ अर्जुन क्षेत्री पक्राउ

काठमाडौं - ‘ज्योतिष’ अर्जुन थापा क्षेत्री पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले क्षेत्रीसहित ३ जनालाई शुक्रबार पक्राउ गरेको हो ।'अख्तियारको सह-सचिव हुँ' भन्दै ठगी गरेको अभियोगमा क्षेत्रीलाई पक्राउ गरेको अख्तियार स्रोतले ...

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ

 जनकपुरधाम - जनकपुरकी ११ वर्षीया कंचन कुमारी पंजियारको बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत ११ बस्ने ३२ वर्षका दीपु सिंह रहेको धनु ...

बाल यौन शोषणको आरोपमा तपस्वी भनिने बम्जनविरुद्ध मुद्दा दर्ता

काठमाडौं - लिटिल बुद्ध भनेर परिचित रामबहादुर बम्जनविरुद्ध सर्लाहीस्थित जिल्ला अदालतमा बाल यौन शोषणको आरोपमा मुद्दा दर्ता भएको छ ।सर्लाहीको पत्थरकोटस्थित बम्जनको आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोप लगाउँदै तपस्वी रामबहादु ...

रुकुमपूर्वमा श्रीमतीद्वारा श्रीमानको हत्या

रुकुमपूर्व - रुकुम (पूर्व)मा श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमान्को ज्यान गएको हो । सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको ह ...