images

ब्रेकिङ न्युज

प्रधानमन्त्री देउवाले ओढाए सत्यमोहनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् । ललितपुर महानगरपालिका कार्यालय परिसरमा जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको छ । जोशीलाई ...

नवौं राष्ट्रिय खेलकुदमा सहभागी प्याराग्लाइडिङ खेलाडीको मृत्यु

पोखरा - नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका एक खेलाडीको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका छन्।प्रतियोगिताको क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको ...

राजु गुरुङको रिट न्यायाधीस श्रेष्ठको ईजलासमा

काठमाडौं - निर्वाचन आयोगबाट उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका रुपन्देही २ का उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाई आज हुँदैछ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ईजलासमा सो रिटको सुनुवाईका लागि पेशी तोकिएको हो । ...

शताब्दी पुरुष सत्यमोहन जोशीको शव नजलाइने

काठमाडौं - शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ ।ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्रममा निधन भएका जोशीको शव नजलाई अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने तयारी भइरहेको पारिवारिक स्रोतले बताएको छ । जोशीको परिवार, किष्ट ...

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

काठमाडौं - संस्कृतिविद् सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् । स्वास्थ्यमा समस्या द ...

डेंगुबाट हालसम्म ४७ को मृत्यु, ३८ हजार ९ सय १८ मा संक्रमण

काठमाडौं  - डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ। डेंगुबाट हालसम्म ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ३८ हजार ९१८ जनामा डेंगु पुष्टि भएको छ। डेंगु संक्रमण रोक्न प्रतिकार्यका कार्य ...