images

ब्रेकिङ न्युज

१६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक

काठमाडौं - १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।सबभन्दा बढी नेपाली कांग्रेसले ५४ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४४ स्थानमा जित हात पारेको छ।त्यसैगरि माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवाद ...

समानुपातिकतर्फ १ करोड मतगणना, एमाले पहिलो दल

काठमाडौं - प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फ आज (बुधबार) बिहानसम्म करिब १ करोड मतगणना सकिएको छ ।निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार नेकपा एमालेले प्रतिनिधि सभातर्फ समानुपातिकमा २६ लाख ९३ हजार भन्दा बढी मत प्राप्त गरेर ...

अब चार वटा क्षेत्रको नतिजा आउन बाँकी

काठमाडौं - प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब ४ वटा क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।अब सुनसरी–४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा–२ र दोलखामा मतगणना सुरु हुन सकेको छैन ।अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा व ...

बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना गर्नेबारे आज आयोगले निर्णय गर्दै

काठमाडौं - बाजुरा र स्याङ्जा २ मा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढाउन आज निर्वाचन आयोगको बैठक बस्ने भएको छ ।बाजुरा र स्याङ्जामा पुनः मतदान वा मतगणना सुरु गर्ने विषयमा आयोगले आज निक्यौल निकाल्ने भएको छ । यी दुई निर्वाचन क्षेत्रमा ...

सुनसरी ३ मा विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी

काठमाडौं - सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चोधरी निर्वाचित भएकी छन् ।४० हजार सात सय ८८ मत प्राप्त गर्दै चौधरी निर्वाचित भएकी हुन् । उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । गच्छदार ...

इलाम-१ मा पुनः मतदान गराउन कानुनी उपचार खोज्छाैँ : माधव नेपाल

काठमाडौं - नेकपा एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर १ मा पुनः  मतदानको मागसहित कानुनी उपचार खोज्ने भएको छ ।एमालेका उम्मेदवार महेश बस्नेतसँग एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल पराजित हुने गरी आएको नतिजालाई अस्वीकार गर्दै पुनः मतदानको मा ...