images

ब्रेकिङ न्युज

नौ महिना पछि संसदीय समितिको सभापति चयन हुदैँ

काठमाडौं - आम निर्वाचन भएर नयाँ संसद गठन भएको नौं महिना पछि संसदीय समितिको सभापति चयन प्रक्रिया आजबाट सुरु भएको छ ।सभामुख देबराज घिमिरेले सार्वजनिक गरेको कार्यसुची अनुसार आज बिषयगत तथा प्रक्रियागत समितिहरुको सभापतिका लागि उम्मेदवार मनोनयन प्रक्रिया स ...

मौसमः कतै भारी बर्षा, कतै छिटपुट पानी पर्ने

काठमाडौं - हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू(भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य ...

धार्मिक सद्भाव भड्काउने गतिविधि कसैको हितमा छैन : सभापति देउवा

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा भइरहेको द्वन्द्वका विषयमा चिन्ता व्यक्त गरेका छन् ।सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि अपिल गरेका हुन् ।सभापति देउवाले संविधानल ...

स्थगित एमाले सचिवालय बैठक भदौ १३ गते

काठमाडौं,लहान-मौसमका कारण स्थगित भएको नेकपा एमाले सचिवालय बैठक भदौं १३ वाट सुरु हुने भएको छ ।आजदेखि चौथों महाधिवेसनस्थल, सिरहा हुने भनिएको सचिवालय बैठक अन्तिम समयमा हिजो मौसमका कारण स्थगित भए पछि नयाँ मितिको रुपमा भदौं १३ गते तय गरिएको हो । धनगढ ...

जनतालाई नयाँपनको महसुस दिनेगरी कार्ययोजना बन्दै छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं-उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा ...

बाग्मती किनारमा महिलाको शव फेला

काठमाडौं,रौतहट-बाग्मतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार साँझ फेला परेको सो लासको अहिलेसम्पम हिचान खुलेको छैन ।गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परे पछि पो ...